Historical Journal
Latest Publications


TOTAL DOCUMENTS

32
(FIVE YEARS 32)

H-INDEX

0
(FIVE YEARS 0)

Published By Nepal Journals Online (JOL)

2467-9216

2020 ◽  
Vol 12 (1) ◽  
pp. 70-79
Author(s):  
Sabita Dhakhwa

 The Sustainable Development Goals (SDGs), also known as the Global Goals, were adopted by all United Nations Member States in 2015 as a universal call to action to end poverty, protect the planet and ensure that all people enjoy peace and prosperity by 2030. The Buddha delivered several Dhamma discourses to diverse people in the various places for forty-five years; from the time he attained enlightenment until he entered into Mahaparinibbāna. These Dhamma discourses are related to non-violence, equality and peace. The elimination of all forms of gender based violence and promotion of equality are very much related with change of attitude and positive mind development. Moral conducts (Sila), Right speech, Right livelihood, Right understanding, practicing of loving kindness (Mettā, Saraniya Dhammas, etc are some of the Buddha’s teachings which can contribute to attitude change and positive mind development. The teachings of the Buddha are in harmony with the spirit of Gender equality goal of SDGs. Therefore, the article intends to throw light on the following aspects: What are the Buddha’s teaching for Gender equality? and how Buddha’s teachings can contribute to eliminate gender based violence and promote Gender equality which is one of the goal of SDGs.


2020 ◽  
Vol 12 (1) ◽  
pp. 97-132
Author(s):  
Badri Narayana Gautam

प्राचीन मानवीय सभ्यतास्थलका रूपमा चिनिने नेपाल अत्यन्त महŒवपूर्ण देवभूमि हो । ब्रह्माण्ड रक्षक भगवानशिवको बासस्थानदेखि मानव मुक्ति–भुक्तिका आधार मानिएका देवस्थल एवं तीर्थस्थलहरूको प्रचुरता रहेकोनेपाल अनेकौं महापुरुषहरूको जन्मस्थल–क्रिडास्थल प्रमाणित भइसकेको छ । विश्व जगत्मा धार्मिक क्रान्तिशुरु भएर कन्फुसियस, लाओत्से, इम्पेडोक्लस आदि दार्शनिकहरूको जन्म भई मध्य र मध्यपूर्व एशिया तरंगितभएकै अवधिमा नेपालका भूमिपुत्र गौतम बुद्धले थालेको धार्मिक सुधार अभियानले नयाँ धर्म–दर्शन नै स्थापनागर्ने परिस्थिति विकास भयो । सार्वभौम धर्मका रूपमा स्थापित हिन्दू धर्ममा यौन देखि योगसम्म, व्याकरणदेखिसृष्टिसम्म, उत्पादनदेखि राष्ट्र हुँदै सभा, समिति, सौरमण्डल आदि सबैको सिद्धान्त रहेको स्थितिले गर्दा जतिपटक लय (विनास) भएपनि पञ्चतŒवमा विद्यमान त्रिगुण रहुन्जेल सृष्टिक्रम निरन्तर चलिरहने विश्वास व्याप्तथियो । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास नामका चार आश्रमहरूको व्यवस्था गरिएको हिन्दू दर्शनलेब्रह्मचर्यालाई तपश्या अर्थात् ज्ञानको चरण र गृहस्थलाई उत्पादनको मुल केन्द्रसँगै वैदिक मान्यताको मियोनै ठानेको छ । भौतिकताभन्दा अध्यात्मको यात्राका रूपमा वानप्रस्थलाई मानेर सन्यासलाई लोभ–मोह छाडेरज्ञानको प्रशारण एवं लोककल्याणसँग जोडेको छ । यसप्रकार ज्ञान र उत्पादनलाई केन्द्रमा राखेको हिन्दू दर्शननिर्देशित वैदिक सनातनको केन्द्ररूपि नेपालमा शैव–शाक्त परम्परामा आधारित शक्ति साधना अर्थात् बलीपूजाकोसिद्धान्त अन्तर्गतका सबै संस्कार–संस्कृतिमा नारी अनिवार्य तŒव मान्ने धर्म–दर्शन प्रचलित थियो । प्रवृत्ति रनिवृत्ति गरी दुइवटा मार्ग रहेको समग्र दर्शन (वैदिक सनातन हिन्दू) अन्तर्गत संसारलाई नै महŒवपूर्ण केन्द्रमान्ने सांसारिक ज्ञानलाई प्रवृत्ति मार्गका रूपमा लिइन्छ भने असंसारिक अर्थात् आत्मा परमात्माको चिन्तनलाईमूल मानी संसारलाई मिथ्या ठान्ने मार्गलाई निवृत्ति मार्ग ठह¥याइएको छ । त्यसबाट सांसारिक जगत्माशक्तिशाली र सम्पन्न बन्ने होडबाजी र बलीपूजा लगायतका प्रवृत्तिबाट जाति–वर्ण, धनी–गरिबको विविधता रविभेदपूर्ण स्थिति, राज्य विस्तारको होडबाजी व्याप्त भएको स्थितिमा जन्मिएर सांसारिक जीवन अवलोकनबाटैएक्ल्याएर दुःखको जानकारी नै नपाउने गरि आमोद प्रमोदयुक्त विलाशि जीवनमै भुलाएर हुर्काइएका सिद्धार्थलेउनन्तिस वर्षको उमेरमा पुगेपछि मात्र अकस्मात दुःख, जीवन सङ्घर्ष, मृत्यू आदिबारे यथार्थ बोध गर्ने अवसरपाए । त्यसबाट भित्रैदेखि वैराग्य उत्पन्न भएको स्थितिमा माया–मोहको बन्धन त्यागेको सन्यासीलाई प्रशन्नदेखेको स्थितिमा माया–मोहको बन्धनबाट उम्कने निश्चय गरेका सिद्धार्थले घरबार त्यागेर ६ वर्षसम्म गरेकोअध्ययन–साधनापछि ज्ञान प्राप्त गरि बुद्ध भए । त्यसपछि निवृत्तिमार्ग अर्थात् संसारलाई अनित्य अर्थात् दुःखमयकष्टमय र मायाजालको कारण ठह¥याएका उनले मुक्त हुन आह्वान गर्दै पदार्थको गतिशिलतालाई नाशवानमानि मुक्तिका लागि अग्रसर हुन आह्वान गर्दै हिँडे । रिसले वैरभाव शान्त हुँदैन प्रेम भावले मात्र हुन्छ, मानिसविवेकी हुन आफ्नो मूर्खतालाई चिन्नु पर्दछ, जात र वर्गको भावना लिएर कहिल्यै मुक्ति पाइँदैन, स्वर्ग प्राप्तिकोमूल आधार नै अहिंशा र निर्वाण हुन् भन्दै चार आर्य सत्य बोध गरि आर्य अष्टाङ्ग मार्ग अनुशरणमा जोडदिए । हिंसा जन्य यज्ञ परम्परा रहेको समाजमा संघको अवधारणा ल्याएर हिंसा विरुद्ध उभिएका बुद्ध–जीवनदर्शनको थालनी, महŒव, विकासक्रममाथि केन्द्रित यो लेख राष्ट्रियताको सिद्धान्त–अवधारणामा आधारित रहेरतयार पारिएको छ । समय, स्रोत साधनको कारणले गर्दा द्वितीयक स्रोतसँगै इतिहास–संस्कृतिविद्देखि लुम्बिनीविकासमा संलग्न व्यक्तित्वहरूसँगका अन्तर्वार्तामा आधारित भएर तयार पारिएको यो लेखबाट बौद्ध जन्मस्थललुम्बिनीको विकासक्रम, महŒव र बौद्ध दर्शनको जानकारीमा सघाउ पुग्ने आशा गरिएको छ ।


2020 ◽  
Vol 12 (1) ◽  
pp. 38-54
Author(s):  
Bikash Adhikari ◽  
Anmol Parajuli ◽  
Prakash Adhikari

Ponds in Kathmandu were constructed to feed the sub surface aquifers of stone spouts and dug wells at all seasons. The study focuses on how the ponds have been saved, reduced in size or completely lost. The causes behind the degradation of ponds are forces of intervention and disturbances that lead to the loss of the originality, quality and quantity of ponds throughout its timeline. Out of eight existing ponds in the study area, 10 samples were taken from eight different ponds for quality assessment. The historical significances and status, uses as of 2019 are tabulated based on field survey. The paper focuses on the study of pH, Total Solids, Electrical Conductivity, Ammonia, Nitrate, Phosphate, Ammonia, Dissolved Oxygen, Biological Oxygen Demand, Total Organic Matter, Chlorophyll, E. Coli, and dimensions of existing ponds. The physical, social stresses and lack of regular inspection of ponds have contributed to their degradation. However, the existing ponds require sustainable management. Proper safeguarding mechanism should be developed for the regular aeration of water in the ponds such as fountains so that the ponds have more dissolved oxygen eliminating faulty smell and control fish death.


2020 ◽  
Vol 12 (1) ◽  
pp. 1-10
Author(s):  
Shanker Thapa
Keyword(s):  

Not available.


2020 ◽  
Vol 12 (1) ◽  
pp. 155-163
Author(s):  
Nhuchhe Narayan Shrestha

शाक्यमुनि बुद्घले वोधिज्ञान प्राप्ति गरेपछि विकसित भएका विभिन्न मार्गको रूपमा श्रावकयान, महायान रवज्रयानमध्ये काठमाडौँ उपत्यकाका नेवारहरूमा वज्रयान बुद्ध धर्मको प्रभाव परेको छ । उनीहरूले वज्रयानीपरम्पराअनुसार विभिन्न संस्कृतिहरू विकसित गरेका छन् । वज्रयानी परम्पराअनुसार विभिन्न चर्याहरू गरेर यहीजन्ममै बुद्ध हुन सक्छ भन्ने सिद्धान्तलाई अपनाउँदै आएका छन् । ती विभिन्न चर्याहरूमध्ये काठमाडौँ उपत्यकाकानेवार बौद्धहरूले दानको अभ्यासलाई प्राचीनकालदेखि नै महŒवपूर्ण स्थान दिंदै आएका छन् । विभिन्न तरिकाबाटदानको अभ्यास गर्दै आएका छन् । दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकसित गरेको पञ्चदानपर्व हो । श्रावणशुक्लअष्टमीको दिन पाटनमा र दोस्रोपटक भाद्रकृष्णत्रयोदशीका दिन काठमाडौँं, भक्तपुर, साँखु,थिमी, पनौती र कीर्तिपुर लगायतका स्थानहरूमा स्थानीय बौद्धहरूले हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएकाछन् । यस दिनमा दीपंकर बुद्धका प्रतिमाहरूभित्र मान्छे भित्र बसेर नगर परिक्रमा गरेर मनाइन्छ । साथै वज्राचार्यर शाक्यहरूलाई नगद, अन्न, गेडागुडी, फलपूmल आदि दान दान गर्दछन् । वज्राचार्य र शाक्यले पञ्चदानबाटप्राप्त दान सामग्री विभिन्न धार्मिक संघसंस्थालाई पनि हस्तान्तरण गर्दै आएका छन् ।


2020 ◽  
Vol 12 (1) ◽  
pp. 142-154
Author(s):  
Lalita Dhakhwa

चेतना युक्त भई मानिसले शरीर, वचन र मनले गर्ने सम्पूर्ण क्रियाकलापहरू कर्म हुन् । कर्म र कर्मफल बीच कारण र परिणामको सम्बन्ध रहेको हुन्छ । कर्मको नियमअनुसार कुशल (राम्रो) कर्मले कुशल फल दिन्छ र अकुशल (नराम्रो) कर्मले अकुशल फल दिन्छ । बुद्धधर्ममा कर्म र कर्मफलको बारेमा सही दृष्टिलाई (यथार्थता) आत्मसात् गर्नुपर्ने कुरामा जोड दिइएको छ । कर्म र कर्मफलमा विश्वास तथा स्वीकार गर्नु एक प्रकारको सम्यकदृष्टि (सही धारणा) हो भनिएको छ । मानिसले गर्ने कर्मको आधारमा नै उसले सुख र दुःख जीवनमा भोग गर्ने हुन्छ । त्यसैले मानिसहरूको कर्म नै आ–आफ्नो निजी सम्पत्ति हुन् भनिएको छ । बुद्धले आफ्नो मालिक आफैँ हो आफू बाहेक अरु कोही आफ्नो मालिक हुन सक्दैन भनेर व्यक्तिको आफ्नो प्रयासलाई सर्वोपरि महŒव दिई धर्ममा स्वावलम्बी हुने शिक्षा दिनुभएको छ । प्रस्तुत लेखमा कर्म र चेतनाको सम्बन्ध, कुशल कर्म, अकुशल कर्म, दशपुण्यक्रिया, कर्म र कर्मफल बीच अन्तरसम्बन्ध, कर्मका प्रकार, व्यक्ति स्वयं कर्मको भागिदार जस्ता विषयवस्तु प्रस्तुत गरिएको छ । यी विषयहरू मनन गर्न सकेमा कर्म र कर्मफल सम्बन्धी सम्यकदृष्टि विकास गर्न मद्दत मिल्नेछ । गलत कर्म र सही कर्म पहिचान गर्न सक्ने भई अकुशल कार्यहरूलाई त्यागी कुशल कार्यहरू गर्ने तथा आफूभित्र असल गुणहरूको विकास गरी मनुष्य जीवनलाई सार्थक बनाउन सकिन्छ । 


2020 ◽  
Vol 12 (1) ◽  
pp. 175-187
Author(s):  
Basanta Raj Shakya

नेपाली इतिहासमा ईश्वी २०० देखि ८७९ सम्मको समयलाई लिच्छविकाल भनिन्छ । यस समयमा तात्कालिननेपालको आर्थिक, सामाजिक, साँस्कृतिक एवम् धार्मिक क्षेत्रमा अत्याधिक विकास भएको थियो । जस कारणलिच्छविकाललाई नेपालको ‘सुवर्ण युग’ भनिन्छ । काठमाडौँ उपत्यकामा लिच्छविकालिन बौद्ध विहारहरू, ढुङ्गेधारातथा चैत्य परिसरहरूमा विभिन्न आकार प्रकारका बुद्धमूर्तिहरू पाइन्छन् । जसमध्ये प्रस्तरका ५१ वटा तथा धातुका१२ वटा लिच्छविकालिन बुद्धमूर्तिहरूको अध्ययन गरिएको छ । प्रस्तरको ५१ वटा बुद्धमूर्तिहरूमध्ये काठमाडौँमाहेनाकर महाविहार, बाँगेमुडा, स्वयम्भू, अन्तराष्ट्रिय बौद्ध भावना केन्द्र, विक्रमशील महाविहार, चारुमति विहार,पशुपति राजराजेश्वरी घाट गरी जम्मा १७ वटा छन् । त्यसैगरी झक्तपुरको सिद्धपोखरीमा एउटा बुद्धमूर्ति छ भनेललितपुरमा ईबही स्तूप, नागबाहा, तुरणबाहा, वम्बाहा, आलोक हिति, गुईतबही, क्वन्तिबही, जेष्ठवर्ण महाविहारगरी जम्मा १८ वटा बुद्धमूर्ति पाईयो । बाँकी ३ वटा छाउनीको राष्ट्रिय संग्रहालयमा र १२ वटा चोरी भईसकेकाछन् । धातुका १२ वटा बुद्धमूर्तिहरू निजी संकलन तथा विभिन्न संग्रहालयहरूमा प्रदर्शनमा छन् ।लिच्छविकालका प्रायः बुद्धमूर्तिहरू चतुरव्यूह चैत्यमा चंक्रमण तथा भविष्य व्याकरणमुद्रामा रहेका छन् ।ललितपुरको वज्रकिर्ति महाविहारस्थित चैत्यमा वैरोचनसहित पञ्चबुद्धमूर्तिको मूर्ति र आलोकहिटि परिसरमारहेको वज्रासनमास्थित दुइ हात वरदमुद्राको बुद्धमूर्ति पनि पाइन्छ । बुद्धमूर्तिहरूमध्ये ध्वाखाबाहा, बाँगेमुढा,अन्तर्रािष्ट्रय बौद्ध भावना केन्द्र, चारुमती विहारको चतुरव्यूह चैत्यभित्रको बुद्धमूर्ति, नागबाहा र स्वयम्भूकोबुद्धमूर्ति वाहेक अन्य सबै बुद्धमूर्ति जीर्ण, अङ्गभङ्ग भएका तथा खण्डित अवस्थामा रहेका छन् । खण्डित अवस्थामारहेका बुद्धमूर्तिहरूमध्ये पशुपति राजराजेश्वरी घाटको बुद्धमूर्ति र पाटनको क्वन्तिबही अगाडिको चैत्यमा रहेकोस्वर्गावतरित बुद्धमूर्ति जिर्णोद्वार गरिएका छन् । चोरी भएका बुद्धमूर्तिहरूमध्ये पाटन भिन्छेबहाःको बुद्धमूर्ति,क्वन्तिबही अगाडिको चैत्यमा रहेको बुद्धमूर्ति र ईबही स्तूपको उत्तरपूर्वमा रहेको बुद्धमूर्ति स्थानीयहरूबाटपूनःस्थापना गरिएका छन् । चोरी भइसकेका बुद्धमूर्तिहरू स्वदेशी तथा विदेशी संग्रहालयहरूमा प्रदर्शनमा छन्भने केही बुद्धमूर्तिहरू विदेशीहरूको नीजि संकलन तथा विश्वविद्यालयहरूमा पनि रहेका छन् ।


2020 ◽  
Vol 12 (1) ◽  
pp. 11-19
Author(s):  
Ghanashyam Bhattarai

Not available


2020 ◽  
Vol 12 (1) ◽  
pp. 55-69
Author(s):  
Junu Basukala Ranjitkar

The initial stūpas of pre-ancient Nepal were erected using earthen mounds. However, thePāli and Sanskrit Buddhist texts do not mention that stūpas have to be earthen mounds.Only the Pāli Jātaka story Sujāta mentions the presence of earthen mound stupa containingthe relics of a deceased person. The earthen mound stūpas were initially made in the Indiansub-continent after Buddha’s Mahāparinibbāna. There were ten preliminary stūpas thatwere erected containing the Buddha’s relics, a vessel and ashes. One of them, Rāmagrāmastūpa, is still in existence in its original form. When Emperor Asoka converted to Buddhism,he erected 84,000 stūpas with small relics of the Buddha, extracting those relics from theseven original stūpas. Not only that, he also went on to enlarge the size of a few originalstūpas using bricks in the construction process. Piprahavā stūpa of Kapilvastu, Nibbānastūpas of Kanakamuni and Krakuchhanda, twin stūpas of Dhamnihavā were renovated byenclosing the earthen mound with bricks. The Bhishvā stūpa of Birgunj and three stūpasof Pātan and a stūpa of kothuvahī are still in existence in their original form. However, allthese stūpas are enclosed by walls built in the later part of the centuries to preserve them.The Chārumatī stūpa and the Yampi stūpa were built in Vajrayāna tradition. However, inrecent times the infrastructure developments in the cities have led to the use of modernmaterials like cement and white plaster and altering even the architectural styles of someof the stupas. The north-east section of Chārumatī stūpa and the Yampi stūpa have sufferedthis impact.


2020 ◽  
Vol 12 (1) ◽  
pp. 29-37
Author(s):  
Rita Rana

This work aims to present the essence and the importance of Buddhism for human existence along with a brief introduction of the founder of Buddhism and the impact and influence of this religion on the human society. A fact that life or all that exists is dynamic or changing and that which does not exist is actually permanent or static. The focus of this work is to show that the ultimate truth is through experience, religion, the awareness of religioustolerance and its benefits to the human world. Another point of focus is on the path towards Enlightenment which is believed to be by detachment in life rather than attachment. It highlights the ‘Teachings of Buddha’ to have an open mind and sympathetic heart that gives light and warmth to wisdom and compassion. 


Sign in / Sign up

Export Citation Format

Share Document